Home »
» famous facebook posts
famous facebook posts
1.ऐले सम्म लभ नगर्या म सोझोलाई,
दाइ तपाईको Gf लाई त अर्कै ले उडायो भनेर मेसेज आयो😂😂😂😂
#म_हास्दीम😅😅
2.उसले मलाइ बुढि भन्याे 💕😍 सरकार मलाइ वृद्ध भत्ता दे😑😎😉😂
3.साथिको birthday थियोmsg मा hppy bday भनेको reply नै दियन
मेरो पालो Timeline मा छिरेर हार्दिक श्रदान्जली लेख्देको अहिले काचै खाउलाझै गरिराछ😂
4.तिम्रो याद आको थ्यो , आको थ्यो
अनि vicks डलेर रोइदिए ।।
😐😐😊😊
5.एउटीलाई भर्खर Sweet dream भनेर सुताउन पाको छैन
अर्कि 2टि आइसके बेबी भन्दै 😝😝
#pidit_ma..
6.म पनि बाढी पीडित हु
मलाइ राहात स्वरुप भए नि एउटि गर्लफ्रेन्ड देउ सरकार 😅😅
7.यदि प्रेमको पनि चुनाव हुन्थ्यो भने,
गजवको भासण दिन्थ्ये हजुरलाइ पाउनको
लागि,,✌✌😉😉
#मायालु_जि😍💕
8.उसले सोध्यो
मलाइ तिम्रो बिहेमा #invite गर्छौ कि गर्दैनौ 😨
मैले पनि भनिदिए 😁
बेहुला बिना बिहे हुन्छ त लाटा 😍😍
#सँगि
9.मासु मिठो भालेको
माछा मिठो तारेको
जे भयेनि केटा राम्रो त्यो
बाहुन दारि पालेको 😂😂
#कुराे_साउन_महिना_सकेको
10.






No comments:
Post a Comment